आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो मधेस दौडाहामा, कार्यकर्ता फकाउने प्रयास

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धेरैपछि राजनीतिमा सक्रिय देखिएका छन् । लोसपामा निष्क्रिय जस्तै बसेका महतो दसैँको अवसरमा भने ‘शुभकामना आदान प्रदान...