आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा झोले चिकित्सकले उपचार गर्दा २ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय...