सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार खड्का हत्याको छानबिन गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज...