आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अव्यवहारिक नीतिका कारण कृषि उत्पादन घटेको हो : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी नीति नियम व्यावहारिक नहुँदा कार्यान्वयनमा समस्या आएको बताएका छन् ।  सोमबारदेखि बुटवलमा सुरुभएको कृषि मेला २०७९ लाई सम्बोधन...