आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालयले भन्यो–काठमाडौँमा गैरकानुनी हर्कत चल्दैन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको स्पष्ट गरेको छ।  प्रशासनले काठमाडौँमा कसैको पनि गैरकानुनी हर्कत सह्य नभएको बताएको...