आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिद– बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर...