आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरको मध्यपुर थिमिमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा आज पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर...