लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय दिवस मनाइएको छ । नेपालको संविधान दिवसको अवसर पारेर बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त समारोहमा...