आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु, स्थानीयद्वारा निकुञ्जको चेकपोस्ट तोडफोड

मकवानपुर । जंगली हात्तीको आक्रमणबाट घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । हात्तीको आक्रमणबाट घाइते भएकी मकवानपुरको मनहरि गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको चितवनस्थित मेडिकल कलेजमाउपचारको क्रममा मृत्यु...