आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ताइवानमा कोइनु आँधीबाट १९० घाइते

ताइपेई । बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन् । कोइनुका...