आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिलामाथि तालिबानको नयाँ प्रतिबन्ध

काबुल । अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा आदेशमा महिलामाथि नयाँ प्रतिबन्ध लगाएको छ । तालिबानले देशको बामियान प्रान्तको बन्द-ए-अमिर राष्ट्रिय निकुञ्जमा महिलालाई प्रवेशमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तानका कार्यवाहक...