ओमदुरमा । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)का अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको...