आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङकै निर्वाचन क्षेत्रमा सडकको दुरावस्था

पाँचथरको राँके निवासी रवि नेम्वाङलाई घर अगाडिको राँके–रवि–भेँडेटार जोड्ने सडकले चाँडै काँचुली फेर्ने विश्वास थियो । किनकि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं राँकेमा आएर सडक कालोपत्रेको शिलान्यास गरेका थिए । ...