आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हलखोरिया दह घाँसेमैदान बन्दा बाघले पाएनन् पानी

बारा । बाघको मुख्य बासस्थान पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको हलखोरिया दह सरसफाइ नहुँदा घाँसेमैदानमा परिणत हुँदैछ । निकुञ्जभित्रको प्राकृतिक पानीको एक मात्रै ठुलो स्रोत हलखोरिया दह लामो समयदेखि सरसफाइ नगर्दा...