काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण भारतलाई आठौं पटक च्याम्पियन बनाउँदै सकिएको छ । भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो...