आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुणस्तरीय स्वास्थ्य सेवा भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा हुनेछः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ– काठमाडौँ नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।  काठमाडौँको बसुन्धरामा स्थापित अस्पतालको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार हुने युनिक अस्पताल...