आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कास्की–२ मा नेकपाको विजयी र्‍याली : हेर्नुस् फोटो र भिडियोमा

पोखरा । कास्की निर्वाचन क्षेत्र २  को प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विजयी र्‍याली निकालेको छ । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की...