आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् ।  महामन्त्री थापाले बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस...