आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाहुबलीका निर्देशकमाथि बोनी कपुरको हमलाः भने, ‘फिल्म अस्विकार गर्दा उनले श्रीदेवीबारे नचाहिँदो कुरा गरेका थिए’

एकैपटक रिलिज हुन लागेका फिल्म ‘मैदान’ र ‘आरआरआर’ को विवादबीच बोनी कपुर र एस.एस राजामौलीबीचको झगडा बढेको छ । एकातिर जहाँ राजामौलीको यो विवादको विषयमा कुनै प्रतिक्रिया आएको छैन भने...