आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको मौसम...