आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ससुरालीमा लामखुट्टेले टोक्योः सैनिकले श्रीमती–सालीलाई हाने गोली

गत आइतबार एक भारतीय सेनाका जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई पनि गोली हानेको खबर सार्वजनिक भएको थियो । अब यो घटनाबारे नयाँ खुलासा...