आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीश सिफारिसका लागि सर्वोच्चमा अनौपचारिक बैठक

काठमाडौँ ।  सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशको सिफारिसको सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले अनौपचारिक बैठक डाकेका छन् । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन प्रधानन्यायाधीश सहितका न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा...