आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फागुन १ लाई युद्ध दिवसका रूपमा मनाउन पौडेलको चुनौती

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् ।  ...