आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टोरन्टाबाट सकियो नेपथ्यको क्यानडाको श्रृंखलावद्ध यात्रा

टोरन्टा । ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिति जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ । पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर...