आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली दक्ष जनशक्ति उत्पादनमा कोरियाले सहयोग गर्ने

काठमाडौँ । दक्षिण कोरियाले नेपाली श्रमिकहरूलाई दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने भएको छ । विश्वबजारमा नेपाली श्रमिकको माग बढिरहेका बेला दक्षिण कोरियाले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको हो...