आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ गाइडलाई फोटोग्राफी प्रशिक्षण

काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ गाइड तथा माउण्टेन गाइडहरूलाई छुट्टाछुट्टै फोटोग्राफी प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको संयुक्त आयोजनमा...