आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्य प्रदेशका ९० नवनिर्वाचित सांसदविरुद्ध आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

भोपाल । मध्य प्रदेशमा विधानसभा चुनावको नतिजा आइतबार आएको थियो । नतिजा सार्वजनिक भएपछि एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले आफ्नो प्रतिवेदन जारी गरेको छ राज्यमा २३० नवनिर्वाचित विधायक मध्ये...