आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनमा आँधी : १२ जनाको मृत्यु, आठ सयभन्दा बढी गाउँ विद्युतविहीन

कीएभ । युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रुससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन्...