आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री साउदलाई भारतीय विदेश मन्त्रीले दिए बधाई

काठमाडौँ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदलाई भारतका विदेश मन्त्री एस.जयशंकरले शुभकामना तथा बधाई दिएका छन् ।  कांग्रेसका नेता साउद आइतबार पराष्ट्रमन्त्रीमा नियुक्त भई पदभार समेत ग्रहण गरेका हुन्...