आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘दुखी आत्मा’ बनाउँदै दीपेन्द्र, मुख्य भूमिकामा दयाहाङ

काठमाडौँ । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको...