डोटी । अमरसिंह थापाले बाल्नुभएको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिले सम्म पनि निरन्तर बलिरहेको छ । नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि...