आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१७ करोड बढी रकम हिनामिना गरेको आरोपमा बैंक प्रबन्धक पक्राउ

बुटवल– दाङ प्रहरीले एक बर्षअघि एक बैंकमा १७ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बैंकका प्रबन्धकलाई पक्राउ गरेको छ । साविकको वैष्टन डेभलभमेन्ट बैंक (हाल देव विकास बैंक) मा तत्कालीन...