आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंहदरबार अगाडि संसद् सचिवालयको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

काठमाडौं । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं.प्लेटको सवारी साधनले...