आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिउँदे अधिवेशन लम्बिँदा बजेटमा दबाब

काठमाडौँ । संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन अन्त्यको...