सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशबाट नेपाली विद्यार्थीको अपिल: ‘कोरोनाविरुद्धको युद्ध लड्न तयार छौँ, सरकार हामीलाई उद्धार गर’

हामी चिकित्शा शिक्षा, हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौं । कोरोनाभाइरसको महामारीले सारा देश पिरोलिरहेको  यस दयनिय अवस्थामा बिदेशमा घरभित्र लकडाउन भएर बस्न यो मनले मानिरहेको छैन...