आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाहित महिलाले नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

काठमाडौं – विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि...