आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड ठगी प्रकरणका आरोपितले भने–मैले कसैलाई ठगेको छैन

काठमाडौं । फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको आरोप लागेका रमेश लामिछानले आफूले कसैलाई पनि नठगेको जिकिर गरेका छन् । रातोपाटीमा ‘गाउँपालिका अध्यक्षका छोरा नै फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठग्दै’ समाचार छापिएको...