मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्रका ४ डीआईजीको पदस्थापना, ११ जनाको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई पदस्थापना गरिएको छ । भर्खरै बढुवा भएका चारजनालाई पदस्थापन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  ...