आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शनिबारदेखि प्रहरी–कर्मचारीलाई योग र ध्यान सुरु : कसरी गराउँदैछ गृह मन्त्रालयले यो काम ?

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले असोज ४ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीलाई हरेक दिन केही समय योग ध्यानको कार्यक्रम लागू गर्ने जानकारी गराएका थिए । नभन्दै शनिवार...