आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तत्काल माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिन चिकित्सक संघको निर्देशन

काठमाडौँ । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूले उठाएका माग तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई सशक्त आन्दोलनमा उत्रिन आग्रह गरेको छ । संघका महासचिव डा. सञ्जिव तिवारीले शुक्रबार एक विज्ञप्ति जारी...