आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सलाहको दुई गोलमा लिभरपुल विजयी

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–० गोलले हरायो । घरेलु मैदानमा लिभरपुलाई जिताउन दुवै गोल...