काठमाडौँ । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले ‘संघीय निजामती सेवामा फर्कन पाऊँ’ भन्दै निवेदन लिएर सिंहदरबार छिर्ने कर्मचारीको लर्को लागेको छ । संघीय मामिला तथा सामान्य...