आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम जिप दुर्घटना : गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरियो

सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जिप दुर्घटनामा परी गम्भीर घाइतेलाई नेपालगन्ज रिफर गरिएको छ ।  चौरजहारीस्थित मिसल अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरूलाई नेपालगन्ज रिफर गरिएको हो । ...