सिड्नी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट सतर्क रहन चेतावनी जारी गरिएको छ । जङ्गलमा डढेलो लाग्न सक्ने र गर्मी अत्यधिक बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम...