आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अण्डाको फण्डाः कोलेस्ट्रोल बढ्छ, मुटु रोग गराउँछ भन्ने कुरा कति साँचो–कति झुटो ?

अण्डा ! सम्भवतः यस पृथ्वीमा पाइने खाद्य पदार्थहरुमध्ये सबैभन्दा बढी पोषणयुक्त खानेकुराहरुमध्येका एक ।  फगत एउटा कोषलाई पूर्ण रुपमा चल्लामा परिणत गराउनको लागि आवश्यक सबै जीवनदायी तत्त्वहरुले भरिपूर्ण...