आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्रियलिस्ट आर्ट : यथार्थबाट एक कदम अगाडि बढ्दै ‘एब्सोल्युट रियालिटी’सम्म

पहिलो विश्वयुद्धलगत्तै देखापरेको ‘अतियथार्थवादी कला’ (सर्रियलिस्ट आर्ट) लाई परिवर्तित मानव समाजको अवस्था, सोच आदिको प्रतिविम्बका रूपमा पनि हेर्ने गरिन्छ । त्यतिबेला परिवर्तित समाजको प्रत्याभूतिका रूपमा कला, साहित्य, नाटक लगायत कैयौँ...