आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका मन्त्री र सचिवले ‘मासिक कार्ययोजना’ मुख्यमन्त्रीलाई बुझाउनुपर्ने उर्दी !

सुर्खेत । कर्णाली प्रदेश सरकारले कार्य सम्पादनलाई पारदर्शी बनाउन नयाँ–नयाँ अभ्यास अपनाएको छ । यसअघि कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका मुख्यमन्त्री राजकुमार शर्माले नयाँ आर्थिक वर्ष सुरु भएसँगै मन्त्री र सचिवहरुलाई...