पाकिस्तानमा सैनिक विद्रोह गरेर सत्तामा आएका पूर्व राष्ट्रपति तथा पूर्व सेना प्रमुख (रिटायर्ड) परवेज मुशर्रफको आइतबार दुबईमा निधन भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए...