आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्र संचालन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...