सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खुसी हुने मन्त्रः दुःख दिने कुरालाई जबसम्म याद गर्नुहुन्छ तबसम्म निराशा हट्दैन

एउटा गाउँमा एक सन्त आफ्ना शिष्यसँग बस्दथे । सन्त निकै बुद्धिमान थिए त्यसकारण क्षेत्रमा निकै चर्चित थिए । मानिसहरु आफ्नो समस्या लिएर आश्रम आउँथे र सन्तले ती समस्याको समाधान बताउने...